💔 पैसाको अभाव आफ्नै मान्छेबाट पराइको व्यवहार पाएँ। पैसा माग्दा सम्बन्धको वास्तविकता बुझियो, आफ्नै पसिनाको मूल्य माग्दा अपमान पाएँ। 🥀💔#tension #dashai #tihar #GoodEvening
- 0 réponses
- 0 partages
- 0 j'aime
- 22 vues
💔 पैसाको अभाव आफ्नै मान्छेबाट पराइको व्यवहार पाएँ। पैसा माग्दा सम्बन्धको वास्तविकता बुझियो, आफ्नै पसिनाको मूल्य माग्दा अपमान पाएँ। 🥀💔#tension #dashai #tihar #GoodEvening
“अहिले पैसा छैन, पछि आउनु” भन्ने जवाफले पैसाको अभाव मात्र होइन, आफ्नै मान्छेको नजरमा आफ्नो हैसियत पनि देखाइदिन्छ। 💔🥀