गुणस्तरीय कामका लागि मेहनतसँगै निगरानी पनि उत्तिकै आवश्यक हुन्छ। कारखानामा हाम्रो टिमले गरिरहेको कामको निरीक्षण गर्दै र प्रत्येक uPVC तथा Aluminium प्रोफाइलको गुणस्तर आफैँ जाँच गर्दै। #SonuInterior #uPVCWindows #AluminiumWindows #FactoryInspection #QualityControl #MadeWithCare t.co/lT4aeLY6hH
- 0 réponses
- 0 partages
- 0 j'aime
- 1 vues

















































